NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलाथ्व द्वादशी - १२

बारम्बार सोधिने प्रश्नहरु

प्रश्न : सस्पेन्सन बृज डिभिजन अन्तर्गत झोलुङ्गे पुल मागको प्रक्रिया के हो ?

उत्तर : सस्पेन्सन बृज डिभिजनबाट १२० मिटरभन्दा लामा झोलुङ्गे पुलको मात्र निर्माण प्रक्रिया अगाडी बढाइन्छ । १२० मिटरभन्दा बढी लम्बाइको झो पु योजनाको लागि तपसिलको कागजात संलग्न राखी यस डिभिजनमा लिखित माग गर्न सकिनेछ :

कार्यालयको नाम : सस्पेन्सन बृज डिभिजन

ठेगाना : श्रीमहल, पूल्चोक, ललितपूर

इमेल : suspensionbridgedivision@gmail.com, info@sbd.gov.np

फोन नं : ०१-५५२४६८१/८२

प्रश्न : १२० मिटर वा सो भन्दा छोटा झो पु निर्माणको लागि कहाँ माग गर्न सकिन्छ ?

उत्तर : १२० मिटर वा सो भन्दा छोटा झो पु निर्माणको लागि स्थानीय तहको कार्यालयमा सम्पर्क गरी निर्धारित विधिअनुसार माग प्रक्रिया अगाडी बढाउनुपर्दछ ।