NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलाथ्व द्वादशी - १२

परिचय

वि.सं.२०२० (सन् १९६४) साल देखि सस्पेन्सन वृज डिभिजनले निरन्तर रुपमा झोलुङ्गे पुल निर्माणको मेरुदण्डको रुपमा कार्य गदै आएको छ । हाल शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग (डोलि) अन्तर्गत रहेको यस सस्पेन्सन वृज डिभिजनबाट विशेष गरी लामो तरीको र प्राविधिक दृष्टिकोणबाट जटिल तथा विशिष्ट किसिमको झोलुङ्गे पुल निर्माण हुदै आएको छ ।